Above Article Ad
  • कैलालीका रोकाया ४ दिनदेखि सम्पर्क विहिन रहेका मृत भेटिए

    Above Article Content Ad
  • धनगढी-तामा खोज्न जङ्गल गएका कैलालीको बनबेहडाका टेक बहादुर रोकाया सम्पर्क विहिन भएको ४ दिन पछि मृत फेला परेका छन्।

    गौरीगंगा नगरपालिका–६ बनबेहडा बिजयनगर टोलका २८ वर्षीय रोकाया तामा (बासकल्ला) खोज्न गएका बेला यही साउन १० गतेदेखि सम्पर्कविहीन भएका थिए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6