
एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो सुनको मूल्य
Above Article Content Ad
नेपाली बजारमा आज सुन १२ हजार २०० रुपैयाँले घटेको छ।
आज सुन प्रतितोला १२ हजार २०० रुपैयाँले घटेर २ लाख ४५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन (बिहीबार) सुन २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । बिहीबार ३ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ११० रुपैयाँमा कारोबार भइरहेको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad















