Above Article Ad
  • डडेल्धुराका प्रहरी जवान भण्डारीको नयाँ मोटरसाइकल चढ्ने धोको अधुरै

    Above Article Content Ad
  • धनगढी- डडेल्धुराको अजयमेरु गाउँपालिका–१ घर भएका प्रहरी जवान लोकेन्द्र भण्डारीको नयाँ मोटरसाइकल चलाउने सपना अधुरो बनेको छ।

    पूर्वी नवलपरासीको देवचुलीमा सडक दुर्घटनामा ज्यान गुमाएका प्रहरी जवान भण्डारी नयाँ मोटरसाइकल चढ्ने धोकोसहित खरिद गरेको भोलिपल्टै अस्ताएका हुन्। भण्डारी नारायणगढबाट कावासोतीतर्फ जाँदै गर्दा बाप्र ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ गइरहेको नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिएको थियो।

    Article inline ad #1
  • दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरे। भण्डारीका श्रीमती र नाबालिका छोरी छन्।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6