
बैङ्किङ कसुर मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ
Above Article Content Ad
Article inline ad #1
जिल्ला अदालत डडेल्धुराको फैसलाले बैङ्किङ कसुर मुद्दामा १ महिना कैद सजाय र ६ हजार जरिवाना तोकिएको अमरगढी नगरपालिका–४ खलङ्गा बस्ने ४७ वर्षीय पुष्कर सिंह ठगुन्ना पक्राउ परेका हुन्।
Article inline ad #2
ठगुन्नालाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनकै घर ठेगानाबाट पक्राउ गरेको जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















