Above Article Ad
  • सुत्केरीपछि अत्यधिक रक्तश्राव, स्टाफ नर्स सुशीला र नवजात शिशुको मृत्यु

    Above Article Content Ad
  • कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ निवासी २८ वर्षीया स्टाफ नर्स सुशीला विकको प्रसूतिपछि अत्यधिक रक्तश्रावका कारण दुःखद निधन भएको छ।

    सेती प्रादेशिक अस्पताल धनगढीमा कार्यरत विक प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन्। उनको गर्भबाट एउटा शिशु मृत अवस्थामा निकालिएको थियो भने अर्को शिशु जीवित जन्मिएको बताइएको छ।

    Article inline ad #1
  • तर, प्रसूतिपछि सुशीलालाई अत्यधिक रक्तश्राव भएको र उपचारकै क्रममा उनको निधन भएको बताइएको छ। घटनामा सुत्केरी सुशीला र उनको एउटा नवजात शिशुको मृत्यु भएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6