Above Article Ad
  • धनगढीमा जबरजस्ती करणी उद्योगको आरोपमा पूर्वमुख्यमन्त्रीका छोरा पक्राउ

    Above Article Content Ad
  • धनगढी-जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरीका आधारमा धनगढीका एक युवक पक्राउ परेका छन्।

    पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१, शिवनगरका बबी सोडारी रहेका छन्।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार सोडारीविरुद्ध एक युवतीले करिब एक वर्षअघि जबरजस्ती करणी उद्योगको जाहेरी दिएकी थिइन्।

    Article inline ad #2

    सोही जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको तिमिल्सिनाले बताए। सोडारी सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीका छोरा हुन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6