Above Article Ad
  • चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

    Above Article Content Ad
  • धनगढी- कैलालीमा चोरी मुद्दामा २२ दिन कैद सजाय तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

    जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २२ दिन कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–५ बस्ने ३४ वर्षीय राजकुमार कठायतलाई प्रहरीले पक्राउ गरेको हो।

    Article inline ad #1
  • जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार साँझ धनगढी उपमहानगरपालिका–३ मिलनचोकबाट पक्राउ गरेको जनाएको छ। प्रहरीले कठायतलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6