
ब्रेक फेल भएर सुमो दुर्घटना
Above Article Content Ad
सिन्धुली –फर्पुबाट मन्थली आउँदै गरेको सुमो रामेछापको गोकुलगंगा गाउँपालिका छतिउने लहर्नीमा दुर्घटना भएको छ
आज बिहान ६६२३ नम्बरको सुमो ब्रेक फेल भई सडकबाट खोल्सामा खसेको थियो ।
Article inline ad #1
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमल राउतका अनुसार सुमोमा चालकसहित २ जना सवार थिए । उनीहरू सकुशल छन् ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















