Above Article Ad
  • कैलालीमा एक जना करणी गरेको अभियोगमा पक्राउ

    Above Article Content Ad
  • धनगढीः कैलालीको एक जना करणी गरेको अभियोगमा पक्राउ परेका छन्l

    ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको भजनी नगरपालिका–५ लालबोझी बस्ने ५२ वर्षीय सिताराम चौधरीलाई बिहिबार राति प्रहरीले पक्राउ गरेको हो। ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6