Above Article Ad
  • कञ्चनपुरमा वडाध्यक्षमाथि हातपात र दुव्र्यवहार गर्ने पत्रकार ऐश्वर्या कुँवर पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-१८ का वडाध्यक्ष रविन्द्र देवकोटालाई सार्वजनिक कार्यक्रममा गएर हातपात र दुव्र्यवहार गरेपछि पत्रकार कुँवरलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई आइतवार होटल बाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा डीएसपी टेकबहादुर रावतले जानकारी दिए।

    Article inline ad #1
  • कुँवरले कञ्चनपुरको महेन्द्रनगरस्थित स्वीट ड्रीम होटलमा सञ्चालन भइरहेको लागूऔषधसम्बन्धी प्रशिक्षण कार्यक्रममा गएर वडाध्यक्ष देवकोटालाई दुव्र्यवहार गर्दै कुटपिट गरेकी थिइन्। देवकोटाको जाहेरीपछि अभद्र व्यवहारको मुद्दामा कुँवरलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको डीएसपी रावतले जानकारी दिए

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6