
डडेलधुरामा बैङ्किङ कसुर मुद्दामा फरार एक जना पक्राउ
Above Article Content Ad
डडेल्धुरा-बैङ्किङ कसुर मुद्दामा फरार डडेल्धुराका एक जना पक्राउ परेका छन्।
जिल्ला अदालत डडेल्धुराको फैसलाले बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका भागेश्वर गाउँपालिका–३ बस्ने ३० वर्षीय भुवन सिंह भाट पक्राउ परेका हुन्।
Article inline ad #1
भाटलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























