Above Article Ad
  • सुदूरपश्चिम प्रदेशमा विकास पत्रकारिता दुई दिने प्रशिक्षण कार्यक्रम सुरु

    Above Article Content Ad
  • धनगढी — सुदूरपश्चिम प्रदेशमा विकास पत्रकारितालाई सुदृढ बनाउने उद्देश्यसहित दुई दिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

    बिहिबारदेखि धनगढी स्थित होटेल आस्थाको सभा हलमा विकास पत्रकारिता सुरु भएको हो।

    Article inline ad #1
  • प्रशिक्षणको पहिलो दिन विकास पत्रकारिताको आधारभूत अवधारणा, स्थानीय मुद्दा पहिचान तथा समाधानमुखी समाचार लेखनसम्बन्धी विषयमा प्रशिक्षण दिइएको छ‌।

    Article inline ad #2

    कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सहयोगमा तथा नेपाल पत्रकार महासंघ कैलाली शाखाको आतिथ्यतामा सञ्चालन भइरहेको हो।

    उक्त कार्यक्रमले पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा सुरु भएको कार्यक्रममा प्रदेशभरका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6