
जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ
Above Article Content Ad
कञ्चनपुर- जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्
५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरको लालझाडी गाउँपालिका-४ बस्ने ३२ वर्षीय राज कुमार रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
Article inline ad #1
Article inline ad #2
राजकुमार रानाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















