Above Article Ad
  • जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ

    Above Article Content Ad
  • कञ्चनपुर- जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरका एक जना पक्राउ परेका छन्

    ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा  कञ्चनपुरको लालझाडी गाउँपालिका-४ बस्ने ३२ वर्षीय राज कुमार रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

    Article inline ad #1
  •  

    Article inline ad #2

    राजकुमार रानाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6