Above Article Ad
  • मुख्यमन्त्री योगी चन्दनचौकी आउँदा बन्द भएको गौरिफन्टा नाका खुल्यो

    Above Article Content Ad
  • धनगढी- भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चन्दनचौकी आउने कार्यक्रम तय भएपछि आज बिहानदेखी दिउँसो १ बजेसम्म बन्द रहेको गौरिफन्टा नाका खुलेको छ । मुख्यमन्त्री योगीको सुरक्षा ब्यवस्थाका लागी गोरीफन्टा नाका बिहानैदेखि सिल गरिएको थियो ।

    मुख्यमन्त्री योगीको सुरक्षालाई मध्यनजर राखेर भारतीय सुरक्षा निकायले गौरीफन्टा नाकामा आवागमन पूर्णरुपमा बन्द गरेको हो। मुख्यमन्त्री योगी बिहान ११ बजे चन्दनचौकी पुगेका थिए । उनले त्यहाँबाट ९० वर्षभन्दा अगाडिदेखि जग्गा भोगचलन गर्दै आएका आफ्ना नागरिकलाई भूमिहक प्रदान गर्ने घोषणा गरेका छन् । योगी फर्किएकपछि नाका पुन: सुचारु भएको छ ।
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #1
  • Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6