Above Article Ad
  • पुनर्वासमा दुना टप्परी तालिम सञ्चालन

    Above Article Content Ad
  • पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिकाले लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ५ दिने दुना टप्परी तालिम सञ्चालन गरेको छ ।

    “आर्थिक समृद्धि आधार,लघु उद्यम मार्फत रोजगार” भन्ने नारा सहित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) को मंगलबार पुनर्वासका नगर प्रमुख तोयप्रसाद शर्माले एक कार्यक्रमका बीच उद्घाटन गर्दै तालिम सञ्चालनमा ल्याएको हो ।

    Article inline ad #1
  • कार्यक्रममा नगर प्रमुख शर्माले तालिम पश्चात व्यवसायिक रुपमा काम गर्न चाहने महिलाहरुलाई नगरपालिकाको तर्फबाट एक÷एक थान मेशिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

    Article inline ad #2

    सो तालिममा पुनर्वास नगरपालिका–६ र १० का १६ जना विपन्न वर्ग र एकल महिलाहरुलाई सहभागी गरिएको छ भने दुना टप्परीको तालिम प्रशिक्षक भावना पुलामी मगरले दिँदै आएकी छन् ।May be an image of 11 people, people standing, people sitting and indoorMay be an image of 7 people, people sitting, people standing, food and indoorMay be an image of 2 people, people standing and indoor

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button