
मुख्यमन्त्री योगी चन्दनचौकी आउँदा बन्द भएको गौरिफन्टा नाका खुल्यो
Above Article Content Ad
धनगढी- भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ चन्दनचौकी आउने कार्यक्रम तय भएपछि आज बिहानदेखी दिउँसो १ बजेसम्म बन्द रहेको गौरिफन्टा नाका खुलेको छ । मुख्यमन्त्री योगीको सुरक्षा ब्यवस्थाका लागी गोरीफन्टा नाका बिहानैदेखि सिल गरिएको थियो ।
मुख्यमन्त्री योगीको सुरक्षालाई मध्यनजर राखेर भारतीय सुरक्षा निकायले गौरीफन्टा नाकामा आवागमन पूर्णरुपमा बन्द गरेको हो। मुख्यमन्त्री योगी बिहान ११ बजे चन्दनचौकी पुगेका थिए । उनले त्यहाँबाट ९० वर्षभन्दा अगाडिदेखि जग्गा भोगचलन गर्दै आएका आफ्ना नागरिकलाई भूमिहक प्रदान गर्ने घोषणा गरेका छन् । योगी फर्किएकपछि नाका पुन: सुचारु भएको छ ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #1
Article inline ad #2
Below Article Content Ad
















https://shorturl.fm/bVa8B