Above Article Ad
  • अमेरिकामा बस्दै आएका जेठाराद्वारा न्यु भानु युवा क्लबलाई जर्सी सहयोग

    Above Article Content Ad
  • पुनर्वास- कंचनपुरको पुनर्वास नगरपालिका-५ स्थित न्यु भानु युवा क्लबलाई जर्सी सहयोग गरिएको छ ।

    पुनर्वास नगरपालिका-५ निवासी हाल अमेरीकामा बस्दै आएका शेरबहादुर जेठाराले खेलाडीहरुमा थप उर्जा आओस् भन्ने उद्देश्यले क्लबलाई जर्सी सहयोग गरिएको हो ।

    Article inline ad #1
  • Upgrade with 0% interest

  • पुनर्वास-९ मा नवोदय युवा क्लबद्वारा आयोजित खुल्ला फुटबल प्रतियोगिताको फाईनल खेललाई थप सशक्त बनाउन क्लबलाई १६ थान जर्सी सहयोग गरिएको धर्मेन्द्र जेठाराले जानकारी दिए ।

    Article inline ad #2
  • जेठाराले पुनर्वासमा हुने सामाजिक कामका लागि विगत देखि नै सहयोग दिदै आएका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button