
कैलालीका एक युवक लागुऔषधसहित पक्राउ
Above Article Content Ad
धनगढी- कैलालीका एक युवक लागुऔषधसहित पक्राउ परेका छन्।
जिल्लाको भजनी नगरपालिका–३ कुसुमघाटबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ४० मिलिग्रामसहित बर्दगोरिया गाउँपालिका–१ बस्ने २५ वर्षीय अरुण चौधरीलाई बिहिबार दिउसो प्रहरीले पक्राउ गरेको हो।
Article inline ad #1
Article inline ad #2
इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























https://shorturl.fm/4G0qp