
कञ्चनपुर कारागारमा झडप चिर्पट प्रहारबाट एक थुनुवा घाइते
Above Article Content Ad
धनगढी- कञ्चनपुर कारागारभित्र थुनुवाबीच भएको आपसी विवादका क्रममा चिर्पट प्रहार हुँदा एक जना घाइते भएका छन्।
घाइते विष्टको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र उनको स्वास्थ्य अवस्था अहिले खतरा मुक्त रहेको प्रहरीले जानकारी दिएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















