
बाजुरामा १२ वर्षीया बालिका करणी
Above Article Content Ad
धनगढी -बाजुरामा १२ वर्षीया बालिकामाथि करणी गरिएको छ।
जिल्लाको बुढीगंगा नगरपालिका–५ का ३० वर्षीय पारस शाहले शुक्रवार राति बालिकामाथि करणी गरेका प्रहरीले बताएको छ।
Article inline ad #1
शाहले १२ वर्षीया बालिकामाथि करणी गरेको उजुरीका आधारमा प्रहरी चौकी टाँटेको टोलीले उनलाई पक्राउ गरेको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















