Above Article Ad
  • को थिए त पुनर्वास नगरपालिकामा आगो लगाउने, तोडफोड  र चोरी गर्ने ?

    Above Article Content Ad
  • पुनर्वास- “जेनजी” का नाममा अराजकता मच्चाउने केही युवाहरूको समूहले कञ्चनपुरको पुनर्वास नगरपालिकाको कार्यालयमा वितण्डा मच्चाएका छन्।

    नगरपालिकाको कार्यालय र सवारी साधनमा आगलागी, तोडफोड र चोरी गर्नेसम्मका हर्कतले यतिबेला  पुनर्वासको सर्वत्र चर्चा चलेको छ।

    Article inline ad #1
  • केही व्यक्तिहरूले “जेनजी” को नाममा अराजकता भएको भन्दै आएका छन् । तर “जेनजी” को हुन् को होइनन् भन्ने विषय पनि कसैलाई थाहा छैन । न त उनीहरूको कुनै आधिकारिक परिचय खुल्ने आधार नै थियो।

    Article inline ad #2

    “जेनजी” को नाममा नगरपालिकाको कार्यालयको भवन र सवारी साधनमा  आगजनी र तोडफोड गर्नेहरूलाई भिडियो प्रमाणहरूले प्रष्ट देखाएको छ  ।  त्यसैका आधारमा   यस्ता गतिविधि‌मा ढिलो-चाँडो भएपनि संलग्नहरुलाई कारबाही अवश्य हुन्छ। नगरपालिकाका एकजना कर्मचारीले बताएका छन्।

    घटनाका फोटो ,भिडियोहरु भने विभिन्न व्यक्तिहरूबाट   प्राप्त भइरहेको छन् । ती फुटेजहरूमा गलत गतिविधिमा संलग्नहरूलाई स्पष्ट देख्न सकिन्छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    1
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6