Above Article Ad
  • अष्ट्रेलिया र अफगानिस्तान सेमिफाइनल प्रवेशका लागि भिड्दै

    Above Article Content Ad
  • काठमाडौंः आइसीसी च्याम्पियन्स ट्रफीमा शुक्रबार अष्ट्रेलिया र अफगानिस्तान भिड्दैछन्।

    यो खेलमा जित्ने टोली सेमिफाइनल पुग्नेछ।
    हारले अफगानिस्तान प्रतियोगिताबाट बाहिरिने छ। अष्ट्रेलिया पराजित भए दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरुद्ध ठूलो अन्तरको हारको आश गर्नुपर्ने छ। जुन असम्भवजस्तै देखिएको छ। आज वर्षाले खेल प्रभावित हुने सम्भावना पनि रहेको छ। खेल रद्द भए अष्ट्रेलिया सेमिफाइनलमा पुग्नेछ। आइसीसी प्रतियोगिताहरूमा यी दुई टोलीको खेल आकर्षणको विषय बन्दै आएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6