Above Article Ad
  • एकै चिहानमा बुवा–छोरीको गरियो अन्तेष्टी

    Above Article Content Ad
  • धनगढीः दार्चुलाको महाकाली नगरपालिका–६ निसिलका मोहन बोहरा र उनकी छोरी निर्मला बोहराको एकै चिहानमा अन्तेष्टी गरिएको छ।

    जिल्लाको महाकाली नगरपालिका –६ निसिल स्थायी घर भएका बोहरा त्रिवेणी भन्सार कार्यालय, नवलपरासीमा कार्यरत थिए। यहिँ फागुन १३ गते बोहराको हृदयघातका कारण मृत्यु भएको थियो भने १५ गते उनकै छोरी निर्मला बोहराको कञ्चनपुरमा सवारी दुर्घटनामा परेर ज्यान गएको थियो। निर्मला र उनका भाई पढाइको सिलसिलामा महेन्द्रनगरमा कोठाभाडामा लिइ बस्दै आएका थिए।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6