Above Article Ad
  • कैलालीमा युवकमाथि खुडा प्रहार

    Above Article Content Ad
  • धनगढी- कैलालीमा एक युवकमाथि खुडा प्रहार भएको छ ।

    टीकापुर नगरपालिका–७ बेलुवाको एक होटलमा सोमबार राति घोडाघोडी नगरपालिका–९ बस्ने १८ वर्षीय विमल साउदमाथि खुडा प्रहार भएको प्रहरीले जनाएको छ ।

    Article inline ad #1
  • साउदलाई मोटरसाइकलमा आएको समूहले खुडा प्रहार गरेको हो । खुडा प्रहारबाट घाइते भएका साउदको दाहिने हात र खुट्टामा चोट लागेको छ। उनलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

    Article inline ad #2

    अवस्था भने खतरामुक्त रहेको छ । खुडा प्रहार गर्ने व्यक्तिहरुको पहिचान भने खुल्न बाँकी छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6