Above Article Ad
  • भारत लगातार १५औँ टी–२० सिरिजमा अपराजित रहने

    Above Article Content Ad
  • भारत र दक्षिण अफ्रिका बीचको चौथो टी–२० अन्तर्राष्ट्रिय खेल लखनऊमा खराब प्रकाशका कारण रद्द भएको छ। बाक्लो कुहिरोले गर्दा खेल सम्भव नभएको हो।

    सिरिजमा भ२–१ ले अगाडि रहेको भारतले अब आफ्नो टी–२० सिरिजमा अपराजित रहने क्रम १५ पुग्ने निश्चित गरेको छ। सिरिजको निर्णायक खेल शुक्रबार अहमदाबादमा खेलिने तालिका छ। लखनऊमा वायु गुणस्तर सूचकांक शुरुमा ४०० को मध्यतिर रहँदा खतरनाक स्तरको थियो, तर अम्पायरहरूको मुख्य चिन्ता प्रकाश नै थियो।

    निरीक्षणका क्रममा एक अम्पायर स्क्वायर बाउन्ड्रीमा गएर पिचको छेउमा राखिएको सेतो बल देख्न सकिन्छ कि सकिँदैन भनेर जाँच्थे। छवटा निरीक्षणपछि अन्ततः राति ९:२६ बजे खेल रद्द गरियो। उत्तर भारतीय क्षेत्रमा जाडोमा क्रिकेट खेल्नु लामो समयदेखि विवादास्पद विषय रहेको छ।

    Article inline ad #1
  • अफ्रिकाको यो भ्रमण शुक्रबार अहमदाबादमा समाप्त हुन्छ। भ्रमणमा दक्षिण अफ्रिकाले भारतलाई टेस्टमा २–० ले हरायो र एकदिवसीय सिरिज पनि प्रतिस्पर्धात्मक थियो।  एकदिवसीय सिरिजभारतले २–१ ले जित्यो।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by