Above Article Ad
  • कैलालीमा झरनमा खसेर एक युवक बेपत्ता

    Above Article Content Ad
  • धनगढी -कैलालीमा झरनमा खसेर एक युवक बेपत्ता भएका छन् ।

    बेपत्ता हुनेमा डडेल्धुराका अन्दाजी २१ वर्षीय खगीराज पन्त रहेकाे प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका एसपी नरेन्द्र चन्दले शनिबार दिउँसो ४ बजेतिर पन्त चुरे गाउँपालिका-५ सुरूगडा चिफ्ले झरनामा खसेर बेपत्ता भएको जानकारी दिए ।

    उनकाअनुसार पन्तकाे खाेजीका लागि प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । अहिलेसम्म पन्तकाे अवस्था अज्ञात रहेकाे छ ।

    Article inline ad #1
  • उनी साथीहरूसँगै त्यहाँ घुम्नका लागि पुगेकाे बुझिएको प्रहरीले जनाएकाे छ

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6