
अछाममा एक पुरुष मृत फेला
Above Article Content Ad
अछाम-अछाममा एक पुरुष मृत फेला परेका छन्।
अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ स्थित भानाकोटबाट दैलेखको जैखोला जाने झोलुङ्गे पुल नजिकै कर्णाली नदीको किनारमा हाल नाम, थर र वतन नखुलेका पुरूष बुधबार मृत अवस्थामा फेला परेका हुन्। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad


























