
सुन र चाँदीको मुल्यमा सामान्य गिरावट
Above Article Content Ad
काठमाडौँ-नेपाली सुनचाँदी बजारमा आज (बुधबार) सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको हो।
मंगलबार प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य आज दुई हजार ७०० रुपैयाँले घटेर तीन लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ। त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ।
Article inline ad #1
मंगलबार प्रतितोला चार हजार ७५५ रुपैयाँ रहेको चाँदी आज १६० रुपैयाँले घटेर चार हजार ५९५ रुपैयाँमा झरेको महसंघले जानकारी दिएको छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















