Above Article Ad
  • पुनर्वासका दुईवटा विद्यालय एसइईमा निल !

    Above Article Content Ad
  • पुनर्वास । माध्यमिक शिक्षा परीक्षा एसइईमा कञ्चनपुरको पुनर्वास नगरपालिका भित्रका दुई वटा विद्यालयको नतिजा निल आएको छ ।

    केहि दिन अघि प्रकाशित भएको एसइईको नतिजा अनुसार शान्तिमावि र रामबुद्ध माविले एकजनालाई पनि एसइईमा पास गराउन नसकको हो ।

    Article inline ad #1
  • शान्ति माविमा १७ जना र रामबुद्ध माविमा ११ जना विद्यार्थीले एसइईको परीक्षा दिएका थिए। पुनर्वास नगरपालिका भित्रका २६ वटा विद्यालय एसइईमा सहभागी भएका थिए ।

    Article inline ad #2

     

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    2

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6