
कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ
Above Article Content Ad
कञ्चनपुर-कञ्चनपुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–९ जिरो पोईन्टबाट १ ग्राम ८८० मिलिग्राम लागूऔषध खैरोहेरोइन सहित ३ जनालाई वुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
Article inline ad #1
पक्राउ पर्नेहरूमा सोही नगरपालिका–७ हल्दुखाल बस्ने २७ वर्षीय मनोजबहादुर सिंह, ४८ वर्षीय उदय भट्ट र २९ वर्षकी हिमा सिंह रहेका छन्। इलाका प्रहरी कार्यालय ब्रह्मदेव, कञ्चनपुरबाट खटिएको प्रहरीले टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको सु.प.प्र.०२–००४ प ७७५७ नम्बरको मोटरसाइकलमा सवार तिनै जनालाई उक्त पदार्थ, मोटरसाइकलसहित पक्राउ गरेको जनाएको छ
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad


























