Above Article Ad
  • श्रीमतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा श्रीमान् पक्राउ

    Above Article Content Ad
  • जनकपुरधाम – महोत्तरीमा श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। २२ वर्षीया महिलाले श्रीमानले ईच्छा विपरीत पटक पटक जबरजस्ती करणी गरेको भन्दै २२ वर्षीय श्रीमानविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकोमा श्रीमानलाई पक्राउ गरिएको हो।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक पन्चलाल गोलेका अनुसार आरोपित श्रीमानलाई बुधबार बिहान घरबाटै पक्राउ गरिएको हो । महोत्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6