Above Article Ad
  • डडेल्धुरामा रुखबाट लडेर एक महिलाको मृत्यु

    Above Article Content Ad
  • डडेल्धुरा-डडेल्धुरामा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ।

    डडेल्धुराको अजयमेरु गाउँपालिका–१ खतेडा बस्ने ३७ वर्षकी लक्ष्मी भण्डारीको मृत्यु भएको हो। भण्डारी आफ्नै घर नजिक डालेघाँसको रुखमा स्याउला काट्ने क्रममा रुखबाट खसेर गम्भिर घाईते भएकी थिइन्। उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6