Above Article Ad
  • कैलालीमा एसईई नतिजापछि दुई किशोरी मृत फेला

    Above Article Content Ad
  • कैलाली – कैलालीको गोदावरी नगरपालिकामा दुई किशोरी मृत अवस्थामा फेला परेका छन्।

    गोदावरी नगरपालिका–५ गेटीकी १६ वर्षीया सृजना शाही र वडा नं. ८ स्याउलेकी १५ वर्षीया अस्मिता साउद आज मध्यान्ह आफ्नै घरको कोठाभित्र झुन्डिएको अवस्थामा मृत फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

    Article inline ad #1
  • प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा एसईईको नतिजा सन्तोषजनक नभएको विषयलाई सम्भावित कारणका रूपमा हेरिएको छ।

    Article inline ad #2

    शाही माउन्ट सैपाल बोर्डिङ स्कुल र साउद समैजी मावि मजगाउँबाट यस वर्षको एसईई परीक्षामा सहभागी भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले हिजो राति एसईईको नतिजा सार्वजनिक गरेको थियो।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6