Above Article Ad
  • कैलालीका भूमिहीनलाई जग्गा उपलब्ध गराउन सरकारसँग माग

    Above Article Content Ad
  • काठमाडौं -नागरिक उन्मुक्ति पार्टीकी सांसद रञ्जिता श्रेष्ठले भूमिहीनलाई भूमि दिन सरकारसँग माग गरेकी छन् ।

    मंगलबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै उनले कैलालीको टिकापुरमा भूमिहीन र दलितहरू रहेको उल्लेख गर्दै उनीहरूका लागि भूमि मागेकी हुन् ।सरकारले भूमिहीनलाई लालपुर्जा दिनुपर्ने उनको माग छ । भूमिहीन र दलितको माग र अधिकारका लागि निरन्तर लडिरहने उनको प्रतिबद्धता छ ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Download Our App From Google PlayStore

    Powered by