Above Article Ad
  • सातौँ अरनीको सैनिक भोलीबाट सुरु हुँदै

    Above Article Content Ad
  • पुनर्वास– सधैँका वर्ष झैँ यस वर्ष पनि कञ्चनपुरको दक्षिण क्षेत्र पुनर्वास नगरपालिका – २ अरनीकोबस्तीमा सातौँ अरनिको सैनिक कप प्रतियोगिता सुरु हुने भएको छ।

    भोलिदेखि (मङ्गलबार)अरनीको युवा क्लबको आयोजनामा आफ्नै खेलमैदानमा सातौँ अरिनिको सैनिक कप खुल्ला फुटबल प्रतियोगिता सुरु हुने भएको हो ।

    Article inline ad #1
  • पौष १५ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने फुटबल प्रतियोगिताको उद्घाटन पूर्व खानेपानी मन्त्री बिना मगरले गर्ने आयोजकले जनाएको छ।

    Article inline ad #2

    प्रतियोगितामा नेपाल प्रहरी सहित कञ्चनपुर-कैलालीका १५ वटा टिमको सहभागिता रहेको छ ।
    सैनिक कपलाई सहजताका लागि मुख्य प्रायोजक प्रकाश दाहाल स्मृति प्रतिष्ठान काठमाडौँ तथा सह प्रायोजकको रुपमा विज्ञान एचआर म्यानेजमेन्ट प्राली रहेका छन् ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6