Above Article Ad
  • कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शव बाहान) सञ्चालनमा

    Above Article Content Ad
  • धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क महाप्रस्थान यान (शव बाहान) सञ्चालनमा ल्याएको छ।

    Article inline ad #1
  • बर्दगोरिया गाउँपालिकाले महाप्रस्थान यान (शव बाहान) सञ्चालन गरे सँगै मृतकको काज किरिया खर्च बापत १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। अति विपन्न परिवारका आफन्तले काज किरिया गर्न समेत गाह्रो हुने अवस्थाको अन्त्य गर्न गाउँ सरकारले यो रकम उपलब्ध गराउने जनाएको छ ।

    Article inline ad #2

    सरकार भनेको जनताको दुःखको सारथि बन्नु पर्छ भन्ने हाम्रो सोच छ। पालिका अध्यक्ष कुँवरले किरिया खर्च बापत दश हजार रुपैयाँ दिने निर्णय गरिएको बताए। कार्यविधि लगायतका अन्य प्राविधिक कुराहरू चाँडो भन्दा चाँडो अघि बढाएर जनतालाई सेवा दिन लागि परेको उनले बताए।

    निःशुल्क शव बाहान र किरिया खर्च बापत दश हजार पनि पाउने भएपछि आफन्त गुमाएको शोकमा डुबेका परिवारलाई केही मलहमको काम गर्ने अपेक्षा गरिएको

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6