
रोटरी जर्नो अवार्डबाट पत्रकार चौधरी पुरस्कृत
Above Article Content Ad
धनगढी : कैलालीबाट सक्रिय पत्रकारिता गर्दै आएकी उन्नति चौधरी रोटरी जर्नो अवार्डबाट पुरस्कृत भएकी छिन्।
मानसिक तथा बाल स्वास्थ्यका क्षेत्रमा काम गरेको भन्दै उन्नति चौधरी, खोजी पत्रकारिताका क्षेत्रमा क्रियाशील पत्रकार अनिता भेटवाल, स्वास्थ्य क्षेत्रमा पत्रकारिता गरेकी कल्पना आचार्य, सरसफाइ तथा खानेपानीको क्षेत्रमा काम गरेका सागर परियार, आधारभूत शिक्षा तथा साक्षरताका क्षेत्रमा क्रियाशील रहेको नारायण किलम्बु, पवन वर्षा शाह र स्वतन्त्र फोटो पत्रकार विकास रौनियारलाई पुरस्कृत गरिएको हो। पुरस्कारको राशि रु ५१ हजार रहेको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















