Above Article Ad
  • कञ्चनपुरका पत्रकार माधव पौडेललाई मातृशोक

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरका पत्रकार माधव पौडेललाई मातृशोक परेको छ ।
    फागुन १९ गते सोमबार पत्रकार पौडेलकी ममतामयी माता धनरुपा पौडेलको ६९ औं वर्षमा निधन भएको हो ।
    माताको निधनले पौडेल परिवारलाई शोकमय बनाएको छ । पारिवारिक जानकारी अनुसार माता केहि समयदेखि अस्वस्थ्य अवस्थामा रहनुभएको थियो ।
    पत्रकार पौडेल नेपाल पत्रकार महासंघ कञ्चनपुरका निर्वाचित सदस्य हुन् । लामो समयदेखि कञ्चनपुरको दक्षिणीक्षेत्रमा रहि मोफोसलमा पत्रकारिता गर्दै आएका पत्रकार पौडेलले बेलौरी अनलाईन खबर सञ्चालन गर्दै आईरहेका छन् ।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by