
अछामको एक घरमा आलागीबाट ६ लाखको क्षति
Above Article Content Ad
अछामः अछाममा आलागीबाट ६ लाखको क्षति भएको छ।
जिल्लाको ढकारी गाउँपालिका–६ मालुमेलाका मने बुढाको घरमा शुक्रबार बिहान आगलागी हुँदा ६ लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। उक्त आगलागीबाट बुढाका २ वटा बाख्रा र तीन कुखुरा समेत मरेको जनाइएको छ।
Article inline ad #1
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Article inline ad #2
Below Article Content Ad















