Above Article Ad
  • कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

    Above Article Content Ad
  • जिल्लाको कृष्णपुर नगरपालिका–८ कान्तिपुर स्थित गोप्य सूचनाको आधारमा अवैध लागूऔषध खैरो हिरोइन ७९० मिलिग्राम र नगद ८ हजार १९० सहित सोही ठाउँ बस्ने वर्ष २९ को दिनेश चौधरी र कैलालीको गोदावरी नगरपालिका–५ बस्ने २२ वर्षीय शुसिल चौधरी पक्राउ परेका हुन्।

    Article inline ad #1
  • मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय रैकवार, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले दिनेश चौधरीको घरकोठा खानतलासी गर्दा पोका वनाई रहेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ।

    Article inline ad #2

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6