Above Article Ad
  • काँङ्ग्रेस कहिल्यै झुट बोल्दैन, जे बोल्छ त्यो पूरा गर्छ : मेयरका उम्मेदवार शर्मा

    Above Article Content Ad
  • हरिलाल जोशी
    पुनर्वास– नेपाली काँङ्ग्रेस पुनर्वासका मेयर पदका उम्मेदवार तोयाप्रसाद शर्माले काँग्रेस कहिल्यै झुट बोल्दैन, जे बोल्छ त्यो पुरा गर्छ बताएका छन् ।

    सोमबार पुनर्वास न्यू सम्राट रेष्टुरेण्टको हलमा आयोजित पत्रकार सम्मेलनमा उम्मेदवार शर्मालाई पत्रकारहरुले सुकुम्बासी समस्या समाधान हुन्छ भन्ने कसरी विश्वास दिलाउनुहुन्छ ? भन्ने प्रश्नमा उनले त्यो जवाफ फर्काएका हुन् ।

    Article inline ad #1
  • उम्मेदवार शर्माले निर्वाचित पछिको कार्यपालिकामा पहिलो निर्णय सुकुम्बासी समस्या समाधानका विषयमा गरिने जानकारी दिए ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by