Above Article Ad
  • नेपाल प्रहरीका ७५ जना इन्सपेक्टर डीएसपीमा बढुवा

    Above Article Content Ad
  • काठमाडौं: नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका छन्।

    प्रहरी प्रधान कार्यालय अन्तर्गतको बढुवा समितिको कार्यालयले गएराति इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएका ७५ जनाको सूची सार्वजनिक गरेको हो।

    Article inline ad #1
  • बढुवा समितिको शुक्रबार बसेको बैठकले ७५ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा गर्ने निर्णय गरेको हो।

    Article inline ad #2

    बढुवा समितिका सदस्य सचिवसमेत रहेका प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले सूचना जारी गर्दै इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएका प्रहरीको नामावली सार्वजनिक गरेका हुन्।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6