Above Article Ad
  • सुदूरपश्चिममा चैत २५ गते वर्षाको सम्भावना

    Above Article Content Ad
  • पुनर्वास- देशको पश्चिम क्षेत्रमा मौसम अचानक बदलिने संकेत देखिएको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार चैत्र २४ गते रातिदेखि सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना देखिएको हो।

    Article inline ad #1
  • त्यसैगरी, चैत्र २५ गते बिहानदेखि सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशमा जमिन भिज्ने खालको वर्षा हुने प्रबल सम्भावना रहेको मौसमविदहरूको भनाइ छ।

    Article inline ad #2
    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6