Above Article Ad
  • “जेन–जी” आन्दोलन पछिको आस ( मुक्तक )

    Above Article Content Ad
  • -मुक्तक-

    कठै मेरो देश आज कस्तो थियो कस्तो भयो ।

    पिन्ड खाने नेता अब तिम्रो शासन सबै गयो ।।

    Article inline ad #1
  • “जेन–जी” नाम नेतृत्वले देशै आज नयाँ पा¥यो ।

    Article inline ad #2

    “केपी” तेरो घमण्डले ३४ निर्दोष युवा मा¥यो ।।

    आफ्नो बच्चा हुने ले पो उसको महत्व बुज्ने छ नि,

    शुशिला आमा राम्रो काम गर्नु देशले सदै पुज्ने छ नि ।।

    विद्यार्थीको रगतले देशमा परिवर्तन आको छ नि ।

    प्रदेश भुमी बसे पनि यो मन खुशी भाको छ नि ।।

    भ्रष्ट नेता यति भयौ “जेन–जी” पुस्ताले बुज्न पाइयो ।

    देशकै पहिलो महिला प्रधानमन्त्री शुशिलालाई पुज्न पाइयो ।।

    देशको इज्जत सधै हजुर शिखरमा चडाउनु है ।

    बुडा नेता फाली अब युवा जमात बडाउनु है ।।

             अन्यौल बासु

               पुनर्वास न.पा. ४, हाल युरोप

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by