Above Article Ad
  • जेनजी आन्दोलनकामा ५१ जनाको मृत्यु

    Above Article Content Ad
  • काठमाडौं –जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार काठमाडौं उपत्यकादेखि विभिन्न जिल्लासम्म गरी ५१ जनाको ज्यान गएको हो । मृत्यु हुनेमध्ये तीन प्रहरी र एक भारतीय महिला पनि परेका छन् ।

    Article inline ad #1
  • आन्दोलनको पहिलो दिनमै २१ जनाले ज्यान गुमाएका थिए । तीमध्ये कैदीबन्दी ९ जना मारिएका थिए भने बाल सुधार गृहका ५ जना, तीन प्रहरी र बाँकी जलेको अवस्थामा मृत फेला परेको प्रहरीको भनाइ छ ।

    Article inline ad #2

    मृतकको संख्या क्रमशः बढ्दै जाँदा राजधानीसहित विभिन्न जिल्लामा त्रास फैलिएको छ ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Your email address will not be published.

    Below Comments Ad
  • Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6