Above Article Ad
  • प्रमुख जिल्ला अधिकारी सापकोटा सहितको सुरक्षा प्रमुखको टोली बाढी प्रभावित क्षेत्रका बस्तीमा

    Above Article Content Ad
  • पुनर्वास–कञ्चनपुरको पुनर्वास नगरपालिका–५, नयाँ कटानकी ३ किशोरीको घरपरिवारलाई सान्त्वना र मृतक किशारीहरु प्रति समवेदना दिँदै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा सहतिको सुरक्षा प्रमुखको टोली बाढी प्रभावित क्षेत्रका बस्तीमा पुगेका छन् ।

    बिहिबार कञ्चनपुरका विभिन्न डुवान क्षेत्रको अनुगमनसँगै पुनर्वासको बाढी प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी सापकोटा सहतिको सुरक्षा प्रमुखको टोली बाढी प्रभावित क्षेत्रका बस्तीमा पुगेका हुन् ।

    Article inline ad #1
  • बस्तीमा पुगेर बाढी पिडितहरुलाई सरकारका पक्षबाट राहतका लागि र बाढीको दिर्घकालिन समस्या समाधानका लागि प्रयास गरिरहेको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिनुभयो ।

    Article inline ad #2

    उहाँले बाढी आउने पूर्व सुचना आएपछि सुरक्षित स्थानमा गई जनको क्षति हुनबाट जोगिन अनुरोध गर्नुभयो ।
    बस्ती अनुगमनका क्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा,नेपाल प्रहरीका प्रहरी उपरिक्षक चक्रराज जोशी,सशस्त्र प्रहरी उपरिक्षक खगेन्द्र चन्द,पुनर्वास–५ का वडाध्यक्ष पदमबहादुर रोकाया,प्रहरी निरिक्षक हेमराज भट्ट ,काँग्रेसका क्षेत्रीय सभापती ,निड्स नेपालका डाईरेक्टर भवराज उपाध्याय,काँग्रेसका नगर उपसभापति खगेन्द्र ओझा, वडा सचिव रामराज जोशी लगायत स्थानीय सञ्चारकर्मीहरुको सहभागिता थियो ।

    फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Below Article Content Ad
  • Below Article Ad
  • Below Comments Ad
  • Back to top button
    Download Our App From Google PlayStore

    Powered by