
जेनजी आन्दोलन : तोडफोड र आगजनी गर्नेलाई प्रहरीले कारवाही गर्ने
Above Article Content Ad
धनगढी- नेपाल प्रहरीले जेनजीको प्रदर्शन क्रममा भएका तोडफोड, आगजनीजस्ता उच्छृंखल गतिविधिको तस्बिर र भिडिओ मागेको छ।
प्रहरीले शुक्रबार सूचना जारी गरी मंगलबार र बुधबारको आन्दोलन क्रममा भएका उच्छृंखल गतिविधिको तस्बिर, भिडिओ भए उपलब्ध गराउन आग्रह गरेको हो। प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भिडिओबाट अनुसन्धान गर्नेछ।
Article inline ad #1
त्यसबाहेक त्यस्ता गतिविधीहरूको भिडिओ भए प्रहरीले इमेलमा पठाउन भनेको हो। त्यसपछि कारबाही गर्ने प्रहरीको ततारी छ।
Article inline ad #2
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















