Above Article Ad
  • प्रदेशले काम गर्न नसक्नु संघिय सरकारका कारण हो : मुख्यमन्त्री शाह

    Above Article Content Ad
  • धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघिय सरकारका कारण प्रदेश सरकारले काम गर्न नसकिरहेको बताएका छन्। प्रदेश सभाको स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै मुख्यमन्त्री शाहले सङ्घीय सरकारले कानुन समयमै तर्जुमा नगर्दा प्रदेशका गतिविधिहरू प्रभावित भइरहेको बताएका हुन्।

    प्रदेश सरकार आफ्नो कार्यसम्पादनलाई अझै प्रभावकारी बनाउँदै नागरिकका आकाङ्क्षाहरू पूरा गर्न पूर्ण प्रतिबद्ध रहेको मुख्यमन्त्रीले बताए। ‘प्रदेश सभाको सक्रियता र सहयोगबिना यी सबै कार्यहरू सफल हुन सक्दैनन्। तसर्थ, माननीय सभामुखज्यू र सम्पूर्ण माननीय सदस्य ज्यूहरूलाई आवश्यक ऐन कानुन निर्माण र कार्यान्वयनमा सहकार्य गर्न आह्वान गर्दछु’ उनले भने।

    Article inline ad #1
  • फेसबुक प्रतिक्रियाहरु
    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0

    Article inline ad #2
    Below Article Content Ad
  • Below Article Ad
  • Leave a Reply

    Below Comments Ad
  • छुटाउनुभयो कि?
    Close
    Back to top button
    Advertisement
    Rimal Dental Clinic - Punarbas 6