
“भिजा नेसन” कन्सल्टेन्सीको सुदूरपश्चिम प्रमुखमा शरद बराललाई जिम्मेवारी
Above Article Content Ad
धनगढी– भर्खरै मात्र सुदूरपश्चिममा शाखा विस्तार गरेको भिजा नेसन कन्सल्टेन्सीले सुदूरपश्चिमको प्रमुख मा शरद बराललाई जिम्मेवारी तोकेको छ।
आइतबार भिजा नेसन कन्सल्टेन्सीका प्रमुख पंकज पन्थीले सुदूरपश्चिमको जिम्मेवारी शरद बराललाई तोकेको हो।
Article inline ad #1
काठमाडौँको नयाँ बानेश्वर स्थित प्रधान कार्यालय रहेको सो कन्सल्टेन्सीले एक महिना अघि धनगढीको उत्तरबेहेडी स्थित शाखा सञ्चालनमा ल्याएको थियो।
Article inline ad #2
कक्षा १२ पास गरिसकेका विद्यार्थीहरूले थप अध्ययनका लागि अस्ट्रेलिया, जापान, युके र युरोप लगायतका देशहरूमा जान चाहनेहरूका लागि कम लगानीमा विश्वासिलो र भरपर्दो तरिकाबाट प्रक्रिया अगाडि बढाइने सञ्चालक पन्थीले जानकारी दिए।
फेसबुक प्रतिक्रियाहरु
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Below Article Content Ad















